Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अब पिसिआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने

अब पिसिआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने

  • आइतवार, भाद्र २८ २०७७

  • 916
    SHARES

  • अब पिसिआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने

    काठमाडौं । सरकारले कोरोना भाइरस पत्ता लगाउन गरिने पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।


    आइतवार, भाद्र २८ २०७७०५:५०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij