Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हामीले पाएको मत निराशाको होइन, आशाको हो– रवि लामिछाने

हामीले पाएको मत निराशाको होइन, आशाको हो– रवि लामिछाने

  • सोमवार, पौष २५ २०७९

  • 601
    SHARES

  • हामीले पाएको मत निराशाको होइन, आशाको हो– रवि लामिछाने

    काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले पाएको मत निराशाको नभइ आशाको मत भएको बताउनुभएको छ ।

    पुराना दलहरुप्रति निराश भएर आफूहरुलाई जनताले मत दिएको भनेर टिप्पणी हुने गरेको उल्लेख गर्दै लामिछानेले जनतालाई आशा गरेरै आफूहरुलाई मत दिएको उल्लेख गर्नुभयो ।

    सोमबार (आज) प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुलाई जनताले नमात्तिने गरी मत दिएको उल्लेख गर्नुभयो ।

    ‘हामीजस्ता नयाँ दललाई पनि जनतालाई नमात्तिने गरी मत दिनुभएको छ। साथै पुराना दललाई अब त सच्चिनुपर्छ भनेर झारिदिनुभएको छ,’ लामिछानेले भन्नुभयो ।

     


    सोमवार, पौष २५ २०७९०२:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij