Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वासको मत माग्दै प्रचण्डले भने– हामी मिल्दा देश अगाडि बढ्छ

विश्वासको मत माग्दै प्रचण्डले भने– हामी मिल्दा देश अगाडि बढ्छ

  • मंगलवार, पौष २६ २०७९

  • 397
    SHARES

  • विश्वासको मत माग्दै प्रचण्डले भने– हामी मिल्दा देश अगाडि बढ्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

    मंगलबार (आज) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताउनुभयो। उहाँले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताउनुभयो।

    प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले ११ गते शपथ लिनुभएको थियो । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

    एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री हुनुभएका उहाँले कांग्रेस लगायतका दलहरुबाट पनि विश्वासको मत पाउनुहुने भएको छ ।


    मंगलवार, पौष २६ २०७९०१:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij