Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागमतीको सभामुखमा राप्रपाका भुवनकुमार पाठक निर्वाचित

बागमतीको सभामुखमा राप्रपाका भुवनकुमार पाठक निर्वाचित

  • शुक्रवार, पौष २९ २०७९

  • 738
    SHARES

  • बागमतीको सभामुखमा राप्रपाका भुवनकुमार पाठक निर्वाचित

    काठमाडौं। बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । उहाँले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित हुनुभएको हो ।

    प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिनुभएको थियो । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

    उक्त बैठकमा तीनैवटा दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

     


    शुक्रवार, पौष २९ २०७९०२:२६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij