Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटना : ३६ जना मृत घोषणा

पोखरा विमान दुर्घटना : ३६ जना मृत घोषणा

  • आइतवार, माघ १ २०७९

  • 360
    SHARES

  • पोखरा विमान दुर्घटना : ३६ जना मृत घोषणा

    काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा. नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

    ‘‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो छ’, श्रेष्ठले भन्नुभयो । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

     


    आइतवार, माघ १ २०७९०२:३०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij