Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र गृहमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

प्रधानमन्त्री र गृहमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

  • आइतवार, माघ १ २०७९

  • 464
    SHARES

  • प्रधानमन्त्री र गृहमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पोखरा जाने निर्णय स्थगित भएको छ। 
     
    आइतबार(आज) काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री लामिछाने पोखरा जाने कार्यक्रम तय रहेको थियो। 
     
    मन्त्रिपरिषद्बाट समेत पोखरा जाने निर्णय भए पनि भीडभाड हुने र भिआइपीहरूको सवारले उद्धारमा कठिनाइ हुने भएपछि पोखरा जाने निर्णय स्थगित गरिएको गृहमन्त्री लामिछानेले बताउनुभएको छ।


    आइतवार, माघ १ २०७९०३:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij