Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

भोली राष्ट्रिय झण्डा आधा झुकाउने

भोली राष्ट्रिय झण्डा आधा झुकाउने

  • आइतवार, माघ १ २०७९

  • 1.0K
    SHARES

  • भोली राष्ट्रिय झण्डा आधा झुकाउने

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनापछि सरकारले सोमबार (भोली) एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार (आज) मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

    आइतबार (आज) विहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो।

    उक्त दुर्घटनाप्रति दुख व्यक्त गर्दै गृहमन्त्रालयले सोमबार अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिने तथा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ।

    324688407_725190888918534_5686844055835612776_n.png


    आइतवार, माघ १ २०७९०५:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij