Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटनाः तीनजनाको शव अझै भेटिएन

पोखरा विमान दुर्घटनाः तीनजनाको शव अझै भेटिएन

  • आइतवार, माघ १ २०७९

  • 595
    SHARES

  • पोखरा विमान दुर्घटनाः तीनजनाको शव अझै भेटिएन

    पोखारा । पोखरा विमान दुर्घटनामा भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।

    चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा अझै तीनजना भेटिएका छैनन् ।

    उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिनुभयो ।


    आइतवार, माघ १ २०७९०७:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij