Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२ स्वतन्त्र सांसद जसपामा प्रवेश

२ स्वतन्त्र सांसद जसपामा प्रवेश

  • आइतवार, माघ ८ २०७९

  • 610
    SHARES

  • २ स्वतन्त्र सांसद जसपामा प्रवेश

    काठमाडौं । स्वतन्त्रबाट मधेश प्रदेशसभामा निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार (आज) पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको छ ।

    जसपाका १६ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा दुई जनाले प्रवेश गरेसँगै अब अब १८ जना हुनेछन् ।

     


    आइतवार, माघ ८ २०७९०२:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij