Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • सोमवार, माघ ९ २०७९

  • 494
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज) का लागि  दर तोकेको छ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसा पुगेको छ।
     
    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६० पैसा र बिक्री दर १४१ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ५३ पैसा र बिक्री दर १६१ रुपैयाँ २८ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ २५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    कुन देशको मुद्राको दर कति ?
     
    10-9.webp


    सोमवार, माघ ९ २०७९०६:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij