Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा, प्रेमप्रसादका परिवारलाई सान्तवना

गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा, प्रेमप्रसादका परिवारलाई सान्तवना

  • बुधवार, माघ ११ २०७९

  • 454
    SHARES

  • गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा, प्रेमप्रसादका परिवारलाई सान्तवना

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुग्नुभएको छ ।

    मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री लामिछानेले भेट गर्नुभएको हो ।

    मंगलबार आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । उहाँको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको स्वीकार गर्नुभएको थियो ।

    1.jpg

     


    बुधवार, माघ ११ २०७९०२:५४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij