Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ३ गते 

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ३ गते 

  • बुधवार, माघ ११ २०७९

  • 577
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ३ गते 
    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले चैत ३ गते स्ववियु निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विद्यार्थीहरूको सहमति अनुसार मिति तय गरेको जानकारी दिनुभयो ।
     
    विश्वविद्यालयले सह–प्राध्यापकको संयोजकत्वमा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका निर्माण समिति समेत गठन गरिसकेको जनाएको छ । उक्त समितिले निर्वाचन सम्बन्धी कार्यतालिका निर्माणको तयारी थालिसकेको जानकारी दिएको छ ।
     
    विश्वविद्यालयको १० आंगिक, केही सम्बन्धन र केन्द्रीय क्याम्पससहित करिब १३ वटामा स्ववियु निर्वाचन हुने जानकारी दिएको छ ।


    बुधवार, माघ ११ २०७९०४:१९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij