एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ९ लाख ३३ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ करोड १२ लाख ९९ हजार ६०७ जना निको भएका छन् ।
त्यस्तै, २ करोड ९४ लाख ७५ हजार २९९ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै संक्रमित हुने देशमा अमेरिका, भारत र ब्राजिल छन् ।