Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेद्वारा उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

रवि लामिछानेद्वारा उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

  • शुक्रवार, माघ १३ २०७९

  • 919
    SHARES

  • रवि लामिछानेद्वारा उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

    काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।


    शुक्रवार, माघ १३ २०७९०७:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij