Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा युवकले गरे आत्मदाहको प्रयास

रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा युवकले गरे आत्मदाहको प्रयास

  • बिहिवार, माघ १९ २०७९

  • 638
    SHARES

  • रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा  युवकले गरे आत्मदाहको प्रयास

    काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगायउने प्रयास गरेका हुन् ।

    मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ । यस विषयमा थप विवरण आउन भने बाकि छ ।

     


    बिहिवार, माघ १९ २०७९०४:०३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij