Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ 

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ 

  • शुक्रवार, माघ २० २०७९

  • 514
    SHARES

  • मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ 
    काठमाडौं । मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार(आज) मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
     
    नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो ।
     
    madheshhhh-0322023124937-1000x0.jpg


    शुक्रवार, माघ २० २०७९०५:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij