Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै

  • आइतवार, माघ २२ २०७९

  • 445
    SHARES

  • रवि लामिछानेले  बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

    सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिनुभयो ।

    मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उहाँ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।

    म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

     


    आइतवार, माघ २२ २०७९१२:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij