Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले भेटे प्रचण्ड

रवि लामिछानेले भेटे प्रचण्ड

  • आइतवार, माघ २२ २०७९

  • 425
    SHARES

  • रवि लामिछानेले भेटे प्रचण्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्नुभएको छ ।

    दाहाल र लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

    चितवन– २ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनः नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

    लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् ।


    आइतवार, माघ २२ २०७९०१:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij