Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज, कडा डिसिजन गर्दै रवि लामिछाने

रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज, कडा डिसिजन गर्दै रवि लामिछाने

  • आइतवार, माघ २२ २०७९

  • 543
    SHARES

  • रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज, कडा डिसिजन गर्दै रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले केन्द्रीय कार्यालयमा जारी छ ।

    बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

    यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा सूचना लिक भएको भन्दै मोबाइलमा रोक लगाइएको हो । सबै केन्द्रीय सदस्य र सांसदहरूको मोबाइल एकै ठाउँमा जम्मा गरेर राखिएको छ ।

    बैठकपछि सभापति रवि लामिछानेले नै पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी दिनेछन् ।


    आइतवार, माघ २२ २०७९०२:१०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij