Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारबाट बाहिरिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारबाट बाहिरिने निर्णय

  • आइतवार, माघ २२ २०७९

  • 483
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारबाट बाहिरिने निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।

    आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

    आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।


    आइतवार, माघ २२ २०७९०३:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij