Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजदेखि मलाई सुरक्षा थ्रेट बढ्यो तर पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा लिन्न : रवि लामिछाने

आजदेखि मलाई सुरक्षा थ्रेट बढ्यो तर पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा लिन्न : रवि लामिछाने

  • आइतवार, माघ २२ २०७९

  • 577
    SHARES

  • आजदेखि मलाई सुरक्षा थ्रेट बढ्यो तर पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा लिन्न : रवि लामिछाने

    काठमाडौं। निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने बताउनुभएको छ।

    आज सरकारबाट बाहिरिने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने भन्दै पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने बताउनु भएको हो।

    आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’।


    आइतवार, माघ २२ २०७९०४:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij