Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

  • सोमवार, माघ २३ २०७९

  • 509
    SHARES

  • राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
    काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार(आज) दिउँसो ३ः०० बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरूले पत्रकार सम्मेलन गर्ने भएका हुन् । 
     
    हिजो रास्वपाको तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए ।
     
    रास्वपाले हिजो नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।


    सोमवार, माघ २३ २०७९०७:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij