Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित

  • बुधवार, माघ २५ २०७९

  • 406
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक स्थगित
    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबार(भोलि)का लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
     
    पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।


    बुधवार, माघ २५ २०७९०४:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij