Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाँदै

प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाँदै

  • सोमवार, फाल्गुण १ २०७९

  • 525
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक सुदूरपश्चिम प्रदेश जान लाग्नुभएको हो । जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउनुहुने छ ।
     
    कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा  सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ । उहाँ आजै काठमाडौं फर्कनुहुने छ । 
     


    सोमवार, फाल्गुण १ २०७९०८:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij