Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 497
    SHARES

  • क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिनुभएको हो ।

    प्रधानमन्त्रीले भन्नुभएको छ, ‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूणर् खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’


    मंगलवार, फाल्गुण ९ २०७९०६:५०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij