Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सामान्य प्रशासन मन्त्रालयद्वारा २८ उपसचिवको पदस्थापन (सूचिसहित)

सामान्य प्रशासन मन्त्रालयद्वारा २८ उपसचिवको पदस्थापन (सूचिसहित)

  • बुधवार, फाल्गुण १७ २०७९

  • 421
    SHARES

  • सामान्य प्रशासन मन्त्रालयद्वारा २८ उपसचिवको पदस्थापन (सूचिसहित)
    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो । 
     
    पदस्थापन गरिएका अधिकांश उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ । 
     
    पदस्थापन भएका उपसचिवहरूमा बाबुराम ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जीवन चन्द्र राई लगायत छन् । 


    बुधवार, फाल्गुण १७ २०७९०३:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij