Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्ध २ वटा रिट दर्ता, यी व्यक्तिले गरे रिट दायर

सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्ध २ वटा रिट दर्ता, यी व्यक्तिले गरे रिट दायर

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 1.6K
    SHARES

  • सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्ध २ वटा रिट दर्ता, यी व्यक्तिले गरे रिट दायर

    काठमाडौं।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। गत शुक्रबार अदालतले दिएको आदेशपछि आज रामेछापका ज्ञानेन्द्रराज आरणसहितबाट एउटा रिट र कल्याण बुढाथोकीसहितबाट अर्को रिट गरि २ वटा रिट दर्ता भएका छन् ।

    दर्ता भएका रिटको पेसी भने आगामी शुक्रबारलाई तोकिएको छ।सर्वोच्च अदालतले २०७९ फागुन १९ गते प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दायर गर्न आदेश थियो।

    यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई ईश्वर खतिवडा र हरिप्रसाद फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

     


    मंगलवार, फाल्गुण २३ २०७९१२:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij