Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कसले पठायो ट्रम्पलाई विषालु पदार्थ ?

कसले पठायो ट्रम्पलाई विषालु पदार्थ ?

  • आइतवार, आश्विन ४ २०७७

  • 1.3K
    SHARES

  • कसले पठायो ट्रम्पलाई विषालु पदार्थ ?

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलासा भएको छ ।

    अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाइएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ ।

    उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो ।

    अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनका क्रममा उक्त पत्र क्यानाडाबाट पठाइएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

     


    आइतवार, आश्विन ४ २०७७१२:३१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij