Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट अलग भएको राष्ट्रपति पौडेलको घोषणा

कांग्रेसबाट अलग भएको राष्ट्रपति पौडेलको घोषणा

  • आइतवार, फाल्गुण २८ २०७९

  • 711
    SHARES

  • कांग्रेसबाट अलग भएको राष्ट्रपति पौडेलको घोषणा
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेलले आइतबार(आज) कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो।
     
    पौडेलको राजीनामा पत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ। कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताउनुभयो ।


    आइतवार, फाल्गुण २८ २०७९०४:२०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij