Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा नौ सय ६६ संक्रमित डिस्चार्ज

२४ घण्टामा नौ सय ६६ संक्रमित डिस्चार्ज

  • आइतवार, आश्विन ४ २०७७

  • 681
    SHARES

  • २४ घण्टामा नौ सय ६६ संक्रमित डिस्चार्ज

    काठमाडौं । विगत २४ घण्टामा नौ सय ६६ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार दुई सय ३३ रहेको मन्त्रालयले जनाएको छ ।

    हाल सक्रिय संक्रमित भने १७ हजार चार सय ७८ जना छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा नौ हजार ७१ जना र होम आइसोलेसनमा आठ हजार सातजना बसेका छन् ।

    संक्रमितमध्ये एक सय ९० जनाको आइसियु र ३६ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा सात हजार चार सय ५१ जना रहेका छन् ।

     


    आइतवार, आश्विन ४ २०७७०५:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij