Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २ जनामा कोरोना संक्रमण

थप २ जनामा कोरोना संक्रमण

  • आइतवार, चैत्र ५ २०७९

  • 572
    SHARES

  • थप २ जनामा कोरोना संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरस कोभिड—१९ को संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ वटा नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै आज ४ जना संक्रमणमुक्त भएका छन् ।
     
    योसँगै सक्रिय संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


    आइतवार, चैत्र ५ २०७९०५:०२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij