Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसद मोदीलाई कोरोना संक्रमण

सांसद मोदीलाई कोरोना संक्रमण

  • सोमवार, आश्विन ५ २०७७

  • 891
    SHARES

  • सांसद मोदीलाई कोरोना संक्रमण

    काठमाडौं । सांसद अमनलाल मोदीलाई कोरोना भाइरस संक्रमण भएको छ । उहाँ मोरङ –४ का प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतबार नेकपाका सांसद मोदीलाई कोरोना पुष्टि भएको हो ।

    सामान्य ज्वरो आएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा स्वाब संकलन गरेर परीक्षण गर्दा मोदीलाई कोरोना देखिएको हो ।

    हाल मोदी घरमै आइसोलेसनमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।


    सोमवार, आश्विन ५ २०७७१२:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij