Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको राहदानी मुद्दाको पेसी भोलि

रवि लामिछानेको राहदानी मुद्दाको पेसी भोलि

  • मंगलवार, चैत्र २१ २०७९

  • 607
    SHARES

  • रवि लामिछानेको राहदानी मुद्दाको पेसी भोलि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा भोलिलाई पेसी तोकिएको छ ।

    आज न्यायाधीश सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको हो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए ।

    सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिनुभएको थियो । सोही कारण उहाँले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

     


    मंगलवार, चैत्र २१ २०७९०५:००:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij