Jul 26 2026 | २०८३, श्रावण १० गते
१२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
सोमवार, बैशाख ४ २०८०
काठमाडौं । बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो ।
बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij