Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लोकतन्त्र कमजोर पार्ने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

लोकतन्त्र कमजोर पार्ने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

  • मंगलवार, बैशाख ५ २०८०

  • 568
    SHARES

  • लोकतन्त्र कमजोर पार्ने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको प्रमुख कार्यभार संविधानको रक्षा र कार्यान्वयन भएको बताउनुभएको छ।

    मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्रलाई कमजोर पार्न खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिन नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउन खोज्ने, असंवैधानिक गतिविधिहरुलाई हामीले छुट दिन सक्दैनौं । हाम्रो संवैधानिक बाटोबाट यो लोकतन्त्रलाई अझ परिपक्व र उन्नत बनाउने दिशातिर जान्छौं । तर, लोकतान्त्रिक उपलब्धिलाई उल्ट्याउन खोज्ने कुनैपनि असंवैधानिक हामी छुट दिन सक्दैनौं ।’

    उहाँले शान्ति प्रक्रियाको बाँकी कामलाई टुंग्याउने कार्यभार पनि सरकारले पूरा गर्ने बताउनुभयो ।


    मंगलवार, बैशाख ५ २०८००२:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij