Jul 27 2026 | २०८३, श्रावण ११ गते
१३ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
आइतवार, बैशाख १० २०८०
काठमाडौं । बाजुरामा आइतबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij