Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा मंसिर ४ को भन्दा कम मत खस्यो

चितवन २ मा मंसिर ४ को भन्दा कम मत खस्यो

  • आइतवार, बैशाख १० २०८०

  • 897
    SHARES

  • चितवन २ मा मंसिर ४ को भन्दा कम मत खस्यो

    काठमाडौं । चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ ।

    प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।

    चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो । मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३ प्रतिशत मत खसेको थियो ।


    आइतवार, बैशाख १० २०८००५:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij