Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपचुनावः तीनवटै क्षेत्रको मतदान सकियो, मतगणना पनि आजैबाट थालिने

उपचुनावः तीनवटै क्षेत्रको मतदान सकियो, मतगणना पनि आजैबाट थालिने

  • आइतवार, बैशाख १० २०८०

  • 919
    SHARES

  • उपचुनावः तीनवटै क्षेत्रको मतदान सकियो, मतगणना पनि आजैबाट थालिने

    काठमाडौं । तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ ।

    आइतबार (आज) बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको थियो ।

    मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उहाँको भनाइ छ ।


    आइतवार, बैशाख १० २०८००५:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij