Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवनमा मतपेटिका संकलन गरिँदै

चितवनमा मतपेटिका संकलन गरिँदै

  • आइतवार, बैशाख १० २०८०

  • 394
    SHARES

  • चितवनमा मतपेटिका संकलन गरिँदै

    काठमाडौं । चितवनमा मतपेटिका संकलन गरिँदै छ । आइतबार (आज) सम्पन्न प्रतिनिधिसभा निर्वाचन चितवन २ अन्तर्गत उपनिर्वाचनको मतपेटिका संकलन गर्न लागिएको हो ।

    मतपेटिका संकलन गरेर सर्वदलीय बैठक बोलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार (आज) देखि नै मतगणना सुरु गरिने छ ।


    आइतवार, बैशाख १० २०८००७:४४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij