काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार रविले ६,५६८ मत पाउनुभएको छ ।
उहाँलाई पछ्याइरहनुभएका एमालेका रामप्रसाद न्यौपानेले २,९०२ मत पाउनुभएको छ । न्यौपाने रविभन्दा ३,६६६ मतले पछाडि हुनुहुन्छ ।
कांग्रेसका जितनारायण श्रेष्ठले २,६८८ मत पाउनुभएको छ ।