Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविको उद्‌घोषः पाँच वर्षमा बहुमतको सरकार बनाउँछौं, वडा र पालिकामा घण्टी बजाउँछौं

रविको उद्‌घोषः पाँच वर्षमा बहुमतको सरकार बनाउँछौं, वडा र पालिकामा घण्टी बजाउँछौं

  • मंगलवार, बैशाख १२ २०८०

  • 619
    SHARES

  • रविको उद्‌घोषः पाँच वर्षमा बहुमतको सरकार बनाउँछौं, वडा र पालिकामा घण्टी बजाउँछौं

    काठमाडौं । चितवन २ को उपनिर्वाचनमा भारी मतसहित जित्नुभएका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताउनुभएको छ । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताउनुभएको हो ।

    ‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं’ रविले भन्नुभएको छ, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने ठूलो रास्वपालाई ठूलो पार्टी बनाउनेछौं । अब घण्टी, वडा वडा पालका पालिकाका पुग्दैछ । तयार हुनुहोला ।’

    आफूहरूबाट नगारिकले सबैभन्दा बढी सुशासन खोजेको भन्दै भ्रष्टाचारीलाई नंग्याउने उहाँले बताउनुभयो । नागरिकले दिएको सम्मानपूर्वक मतको सम्मान गर्ने उहाँले बताउनुभयो ।


    मंगलवार, बैशाख १२ २०८००३:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij