Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ बेहोर्ने

राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ बेहोर्ने

  • मंगलवार, बैशाख १९ २०८०

  • 716
    SHARES

  • राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ बेहोर्ने

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गर्नुभएको छ।

    सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गर्नुभएको हो ।

    उपचारका क्रममा भएको सम्पूण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।


    मंगलवार, बैशाख १९ २०८०१२:५४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij