Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • शुक्रवार, बैशाख २२ २०८०

  • 530
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं  । नेपाल राष्ट्र बैंकले शुक्रबार(आज)का लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
     
    अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।  युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ १३ पैसा र बिक्री दर १६४ रुपैयाँ ८८ पैसा रहेको छ ।
     
    अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्री दर ८७ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको छ ।
     
    कुन देशको मुद्राको दर कति ?
    1-22.webp


    शुक्रवार, बैशाख २२ २०८००६:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij