Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

  • बिहिवार, बैशाख २८ २०८०

  • 542
    SHARES

  • विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
     
    अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।  युरो १ को खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ ।
     
    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्री दर ८८ रुपैयाँ ७८ पैसा रहेको छ ।  कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ । 

    कुन देशको मुद्राको दर कति ?

    1234.webp
     


    बिहिवार, बैशाख २८ २०८००६:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij