Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

  • बिहिवार, बैशाख २८ २०८०

  • 619
    SHARES

  • बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प
    काठमाडौं । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार(आज) बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
     
    यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । 
     
    नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।


    बिहिवार, बैशाख २८ २०८००७:२०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij