Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीच भेटवार्ता, यस्ता थिए छलफलका विषय

ओली र प्रचण्डबीच भेटवार्ता, यस्ता थिए छलफलका विषय

  • बिहिवार, आश्विन ८ २०७७

  • 984
    SHARES

  • ओली र प्रचण्डबीच भेटवार्ता, यस्ता थिए छलफलका विषय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भेटवार्ता भएको हो ।

    गत आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेवारी दिएको थियो ।

    आज बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा छलफल भएको छ । यस्तै मन्त्रीपरिषद पुनर्गठनबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

     


    बिहिवार, आश्विन ८ २०७७०२:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij