Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछन् यस्ता निर्णय

मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछन् यस्ता निर्णय

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछन् यस्ता निर्णय

    काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

    मन्त्री ज्ञवालीका अनुसार आजको मन्त्रिपरिषद् बेठक नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

    आजको नियमित बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड –१९ सँग सम्बन्धित नयाँ केही निर्णय हुनसक्ने मन्त्री ज्ञवालीको भनाइ छ ।


    बिहिवार, आश्विन ८ २०७७०२:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij