Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज १७ जनाको मृत्यु

कोरोनाबाट आज १७ जनाको मृत्यु

  • बिहिवार, आश्विन ८ २०७७

  • 884
    SHARES

  • कोरोनाबाट आज १७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा देशभर १४ सय ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ११ हजार चार सय ४९ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, आश्विन ८ २०७७०४:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij