Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा आज ७५५ जना कोरोना संक्रमित थपिए

उपत्यकामा आज ७५५ जना कोरोना संक्रमित थपिए

  • बिहिवार, आश्विन ८ २०७७

  • 686
    SHARES

  • उपत्यकामा आज ७५५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।


    बिहिवार, आश्विन ८ २०७७०५:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij