Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

  • सोमवार, जेठ १ २०८०

  • 473
    SHARES

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । 
     
    यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ ।
     
    अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १९ पैसा र बिक्री दर ८७ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
     
    forex_15-05-2023_HYaLKnCcwd.jpg


    सोमवार, जेठ १ २०८००७:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij